रक्षण

ना. [सं.]

  1. सञ्चय गर्ने काम; बचाउ गर्ने काम; रक्षाको भार वहन गर्ने काम; रक्षा; सुरक्षा।
  2. पालनपोषण; सह्यारसम्भार।
  3. पहरेदारी; पालो; रुङाइ; रखवारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)