रक्सी

ना. [भो. ब.]

  1. अन्न, फल, फूल आदि कुहाएर मर्चा मिलाई नशा लाग्ने बनाइएको मद्य; मदिरा; दारु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)