रक्सीबाज

  1. रक्सी खाने व्यक्ति; पियक्कड।
  2. रक्स्याहा; जँड्याहा; नचाहिँदो हिसाबले रक्सीमा लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)