रक्स्याहा

वि.

  1. ज्यादै पियक्कड; रक्सी पिउनमा नामी; हदभन्दा बढ्ता रक्सी पिउने; रक्सीबाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)