रखवाला
वि. [हि.]
- रक्षा गर्ने; बचाउ गर्ने; रक्षक।
- रेखदेख, भरणपोषण वा सह्यारसम्भार गर्ने।
- पाले; कुरुवा बस्ने मान्छे; रखवारे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)