रखवाली
ना.
- रक्षा गर्ने काम; रखवारी।
- पालोपहरा बस्ने काम; रुङ्ने काम; रुङाइ; कुराइ; हेरचाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)