रखुवा
वि. [राख्+उवा]
- राखेको; स्थापना गरेको।
- रखवाला; धरालोको काम गर्ने।
- कुरुवा काम गर्ने व्यक्ति; पाले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [राख्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)