रखेल्नी/रखौटी

वि. [राख्+एल्नी/औटी]

  1. गुप्त रूपले यौन सम्पर्क राखेर ल्याइएकी; ल्याइते।
  2. बिहे नगरी त्यसै ल्याइएकी स्वास्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)