रखौटे
वि. [राख्+औटे]
- गुप्त रूपले सम्बन्ध राखेको (नाठो, लोग्ने)।
- ल्याइते; रखौटी (स्वास्नी)।
- दलाल; अह्रौटे; नोकर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [राख्+औटे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)