रगतपच्छे
ना.
- कुटपिट आदिबाट चोट लागी शरीरबाट रगत झर्ने काम; रक्तपात।
- युद्ध; लडाइँ; मारामार। वि. २. रक्ताम्मे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)