रगतमासी

ना.

  1. पेटमा रोग भई मलद्वारबाट रगत र आउँ मिसिएको दिसा आउने रोग; उक्त रोग हुनेले झारेको दिसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)