रगताम्मे/रगताम्य

वि.

  1. रगत गिर्नाले सारा शरीर, घटनास्थल, परिवेश आदि रक्तमय भएको; रगतले व्याप्त; रक्तमय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)