रगतेझार

ना.

  1. गहुँ छरेको ठाउँमा उम्रने, डाँठपात रातो हुने एक प्रकारको झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)