रगरग
क्रि.वि. [अ.मू. रग्+अ (द्वि.)]
- मसिना कीटाणु, सर्प, खजुरा आदि हिँडे झैँ गरी।
- बालकहरूले चकचक गरेसरि; रगरगी; रगरगती।
- त्यस प्रकारको हिँडाइ वा चकचक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. रग्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)