रगरगाउनु
अ.क्रि.
- रगरग गर्ने हिसाबले कीटाणु, केटाकेटी वा कुनै वस्तु हिँड्नु; सकसक हुनु; सगबगिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)