रगरगी
क्रि.वि.
- रगरग; रगरगती।
- सुख, सफलता आदिको परिणामस्वरूप बढेको फुर्ती; ढाँचा; चकचकी।
- ढलीमली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)