रघुवंश
ना.
- रघु राजाबाट प्रवर्तन भएको वंशपरम्परा; रघुकुल; रामचन्द्रको वंश।
- महाकवि कालिदासले संस्कृत भाषामा लेखेको, रघुकुलको आख्यानमा आधारित एक महाकाव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)