रघुवंशी

वि.

  1. रघुवंशमा उत्पन्न भएको; रघुकुलमा जन्मेको।
  2. रामका सन्तान वा पुर्खा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)