रङबिरङ
वि. [रङ्ग+विरङ्ग]
- अनेकौँ रङका (वस्तुहरू)।
- थरीथरीका; किसिम किसिमका।
- धेरै किसिमका रङले युक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [रङ्ग+विरङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)