रङमङाउनु

अ.क्रि.

  1. विचार, सिद्धान्त वा लक्ष्य आदिको भ्रमबाट अलमलिनु; रङमङिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)