रङमङिनु
अ.क्रि.
- रुमलोमा पर्नु; विचार, तर्क आदिले काम नगर्नु।
- अलमलिनु।
- धुवाँ, कुहिरो, हावा आदि पास हुन नपाई रुमलिनु; साँगुरो ठाउँमा अटेसमटेस होइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)