रङ्क

वि. [सं.]

  1. एकदम गरिब; हरिकङ्गाल; निर्धन।
  2. लोभीको भाँडो; कन्जुस; कृपण।
  3. माग्ने व्यक्ति; भिक्षुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)