रङ्कु

ना. [सं.]

  1. अन्धविश्वासीहरूले राँके भूत भनी स्वीकार गरेको एक प्राचीन हिमाली जाति; राङ्कवजाति।
  2. चौँरीगाई वा याक।
  3. च्याङ्ग्रो।
  4. एक पुराकथात्मक पाँडुले मृग।
  5. पाखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)