रङ्गकर्मी

ना.

  1. रङरोगनको काम गर्ने मान्छे; रँगाउने कामदार; रङमिस्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)