रङ्ग
ना. [सं.]
- हे. रङ (वर्ण वा रोगन)।
- सौन्दर्य।
- नाचगान वा अभिनय; रामरमिता; रसरङ्ग।
- क्रीडा; खेलकुद।
- आनन्दको उत्सव; मोजमजा।
- घर।
- चालढाल; रङ्गढङ्ग।
- कुनै धातुलाई टाल्न, जोड्न प्रयोग गरिने धातु; राङ।
- खेलकुदको आयोजना गरिने ठाउँ; रङ्गशाला।
- नाटक प्रदर्शन गरिने मञ्च; रङ्गमञ्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)