रङ्गबिरङ्ग

वि.

  1. विभिन्न रङ मिसिएको; अनेक रङ भएको; रङ्गीबिरङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)