रङ्ग न ढङ्ग

क्रि.वि.

  1. छेक न छन्द; छन्द न बन्द; छाँट न काँट।
  2. व्यर्थ; विनाकाममा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)