रङ्गभूमि
ना.
- रङ्गमञ्च; खेल, नाटक, गीत-नाच आदिको आयोजना-स्थल; रङ्गशाला।
- पहलमानी खेल्ने ठाउँ; कसरतको अखाडा।
- युद्धक्षेत्र; रणस्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)