रङ्गभेद

ना.

  1. मान्छेको कालो, गोरो आदि वर्णका आधारमा गरिने पक्षपात; वर्णका आधारमा गरिने पक्षपात वा भेदभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)