रङ्गभेद नीति

ना.

  1. रङ्गभेदका आधारमा गरिने पक्षपातपूर्ण नियम; काला र गोराका आधारमा गरिने भेदभावको नीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)