रङ्गमन्डली

ना.

  1. रङ्गशालामा उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्ने जमात; नाटक, खेलकुद आदिका सहयोगी र सहभागीसमेत मिलेर बनेको समूह; कलाकारहरूको डफ्फा (ट्रुप)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)