रङ्गरस

ना.

  1. आमोदप्रमोदको प्रसङ्ग; आनन्दोत्सव; मोजमजा।
  2. हास्यव्यङ्ग्य; रसरङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)