रङ्गाधिवेता
ना. [सं.]
- भरतको नाट्यशास्त्रअनुसार नाटक प्रदर्शन गरिने मञ्चमा मङ्गलपूर्वक नाटकको प्रदर्शन हुन सकोस् भन्ने उद्देश्यले पूजा गरिने देवदेवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)