रङ्गिनु
अ.क्रि. [रङ्ग+इ+नु]
- रङ लागेको हुनु; रङ्गिन बन्नु।
- रङद्वारा प्रभावित हुनु।
- लसपस भएर आफू पनि अर्को जस्तै हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [रङ्ग+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)