रङ्गिलो
वि. [रङ्ग+इलो]
- उज्जर रङ भएको; उत्ताउलो रङ भएको; चर्को रङको।
- हँसिलो किसिमको; पुक्खली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [रङ्ग+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)