रङ्गी

वि. [सं.]

  1. रङदार; रङवाला; रङ्गिन।
  2. व्यसनी; मोजमज्जा गर्ने; आमोदप्रमोद गर्ने।
  3. रङ्गमञ्चको कलाकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)