रङ्गीचङ्गी

वि.

  1. अनेक किसिमका रङ्गहरू मिश्रित भएको; रङ्गीबिरङ्गी; झिलिमिली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)