रचनी

ना. [रचना+ई]

  1. राम्रो डालको, दुधालु र साधु आनीबानी भएको गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)