रचयिता
वि. [सं.]
- रचना गर्ने; रचनाकार; निर्माता।
- लेख वा ग्रन्थ तयार गर्ने व्यक्ति; ग्रन्थकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)