रछान
ना. [सं. राश+आन]
- घरनजिकै फोहोरमैला फ्याँक्न बनाइएको मलखाल्डो; रछानघुरान; जुठेल्नु।
- फोहोर जाने नाली; नाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. राश+आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)