रछाने

वि. [रछान+ए]

  1. रछान जस्तै फोहोरमैला भएको; अत्यन्त दुर्गन्धित।
  2. फोहोरमैलाबाट उछ्रने खटिरो; फोहोर खटिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)