रछाने खटिरो

ना.

  1. फोहोरका कारणबाट जिउमा निस्कने खटिरो; फोहोर खटिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)