रजतमय

वि.

  1. चाँदीबाट बनेको; चाँदी चाँदी भएको; चाँदीले ढाकिएको।
  2. सेतो; शुभ्र वर्णको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)