रजनी

ना. [सं.]

  1. सूर्यास्तपछिको सन्ध्याबाट सुरु भई सूर्योदयपूर्वको उषासम्मको समय; रात्रि; रात।
  2. निलो रङ बनाउने काममा आउने एक जातको वृक्ष।
  3. हलेदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)