रजबाम

ना. [रज+बाम]

  1. टाउको ठुलो हुने एक खालको बाम माछो; ठुलो बाम माछाको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)