रजबार

ना. [रजबाडा]

  1. सानातिना राज्यको राजा; बाइसे-चौबिसेजस्ता राज्यका राजा; रजौटा।
  2. राजघराना; राजखानदान।
  3. रजबाडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)