रजवाडा
ना. [सं. राजवाटिका]
- सानोतिनो क्षेत्र वा अधिकार भएको राजा; रजौटो।
- राजाका अधीनका सानातिना राज्य; करद राज्य; उपराज्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. राजवाटिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)