रजस्थल

ना. [सं.]

  1. रजस्राव हुने स्थल, नारीको मासिक धर्ममा रगत निस्कने ठाउँ; पाठेघर।
  2. रगत निस्कने ठाउँ; घाउ।
  3. फूलको केशर रहने ठाउँ; पुष्पपराग बन्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)