रजस्वला
ना. [सं.]
- नारी तरुनी भएपछि प्रत्येक महिनामा पर सर्ने काम; ऋतुधर्म; मासिक धर्म।
- पर सरेकी आइमाई; रजस्राव भएकी स्त्री; नछुने।
- गर्भधारण गर्ने तत्त्वले युक्त भएकी आइमाई; उमेर पुगेकी नारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)