रजहाँस
ना. [सं. राजहंस]
- सेतो रङ, लामो घिच्रो र अग्ला खुट्टा भएको हाँस; राजहाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)